बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन्।
आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन्।
‘लोकतन्त्रको अनुभव भएको छैन। भोली सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिती छ। अब, मलाई त त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रीलाई भेट्न सक्छ?’ उनले भने।
उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ। पार्टी होइन। जुनसुकै पार्टीबाट चुनिएर आएपनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसकेपछि त्यहाँ पार्टीगत लबिइङ, पार्टीगत सेटिङभन्दा माथि उठेर काम गर्नुपर्छ। त्यो नभएर राजतन्त्रको माग भईरहेको छ।’
उनले सरकारले जनप्रतिनिधी र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया