बिएल संवाददाता
प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू सिंहदरबार केन्द्रीत भएका छन्।
केही नेता तथा कार्यकर्ताहरूले सडकमै प्रदर्शन गरेपनि राप्रपाका सांसदहरू भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ।
‘सबै मान्यज्यूहरू सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ। उहाँहरूले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने।
अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरू सिंहदरबारमा भेला भइरहेका छन्। वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरू सिंहदरबार छिरेका हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया