बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेका छन्।
केहीबेरअघि दलको कार्यालयमा पुगेका राप्रपाका सांसदहरूलाई प्रहरीले बाहिर निस्कन नदिएपछि लिङदेन सिंहदरबार पुगेका हुन्।
यतिबेला सांसदहरू बानेश्वरको निषेधित क्षेत्र तोड्नेबारे छलफलमा जुटेका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया