बिएल संवाददाता
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बिजुलीबजार क्षेत्रमा मात्र प्रदर्शनको तयारी गरेको छ।
तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार
बालुवाटार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रबाट र्यालीको तयारी गरिएपनि भर्खरै बसेको राप्रपा नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रीत हुने निर्णय गरेको छ।
राप्रपाका एक पदाधिकारीका अनुसार आन्दोलनमा कार्यकर्ताहरूलाई आह्वान गरिएको छैन। सीमित नेताहरू मात्र सहभागी हुने र स्वतस्फूर्त आउने कार्यकर्ताहरू मात्र सहभागी हुने बताइएको छ।
आन्दोलनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्दैछन्। आन्दोलन ठूलो नहुने र निषेधित क्षेत्रमा प्रवेश गरेर सामूहिक गिरफ्तारी दिने नेताहरूको तयारी रहेको ती नेताले बताए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया