
सरकारसँग डराएर काँग्रेस–एमालेलाई अरु कसैलाई मिलाएको हो–प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समिकरण बनेको आरोप लगाएका छन्।

बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समिकरण बनेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अल्पमतमा परेर संसद विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ सिकाइरहेको गुनासो गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिँदैछन्। प्रमुख सत्तारुढ दल नेकपा एमालेले असार १९ गते सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि उनी संसदबाट विश्वासको मत लिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिएका छन्। शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले उक्त घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।
बिएल संवाददाता - काठमाडाैँ
सीके राउत नेतृत्वको जनमत पार्टीको विहिबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। जनमतले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५/६६ देखि पञ्चवर्षीय योजना लागू भएको थियो। हाल तेस्रो आवधिक रणनीतिक योजना कार्यान्वयनमा छ।
बिएल संवाददाता - काठमाडौं
‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ, त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
सरकारलाई सचेत गराउने काम प्रतिपक्षले मात्रै नभएर सत्ता पक्षकाे पनि भएकाे भन्दै उनले आफू सत्ता पक्षकै बेन्चमा बसेर सरकारलाई आवश्यक कुराको समर्थन गर्ने र परेको बेला प्रश्न पनि गर्ने बताए।
बिएल संवाददाता - विराटनगर
जसपाको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ’, उनले भने। महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताए।
बिएल संवाददाता - विराटनगर
‘प्रधानमन्त्री सदैव एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रकृयालाई सँगसँगै जोडिरहने त्यसप्रकारको दुषित खेलको निरन्तरतामा उहाँ आफैं सहभागी हुनुभयो। उहाँको चुलबुले स्वभाव, उथलपुथलको कार्यशैलीको मारमा हामी पर्ने अवस्था बन्यो। सरकारमै रहेको एमालेलाई एक्ल्याउने र कमजोर बनाउने प्रयास भयो। सरकारभित्र रहँदा रहँदै पनि सहयात्री दललाई कमजोर बनाउने प्रयास जारी रह्यो। त्यसैले हामी बाहिरियौं,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री प्रचण्डले भाेलि शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। काँग्रेसले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नरहनसमेत निर्देशन दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थनसमेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
ओलीकाे नेतृत्वमा सरकार बन्ने सुनिश्चित भएपछि यतिबेला एमाले-काँग्रेसमा मन्त्रीका लागि दाैडधुप सुरु भएकाे छ। बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा माेटामाेटी कुराकानी भएकाे बताइएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत/नदिनेबारे निर्णय गर्ने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) ले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ। आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन्।
बिएल संवाददाता - बुटवल
१ .
२ .
३ .
४ .
५ .