बिएल संवाददाता
कपिलवस्तुको वाणगंगा नगरपालिका-९ कोइली खोलामा दुई वर्षको निर्माण सम्झौता भएको पुल नौ महिनामै सम्पन्न भएको छ।
समयअवधि भन्दा निकै चाडो पुल निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार समूहलाई धन्यवाद दिएका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत आफूले विकासमा यस्तै तीव्रता खोजेको भनेका छन्।
उनले लेखेका छन्, ‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो। कपिलवस्तुको वाणगंगा नगरपालिका-९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ। निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद!’
नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया