बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भन्ने राष्ट्रिय संकल्पप्रति दृढ र प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै ओलीले तीनै तहका सरकारमा रहेका सार्वजनिक व्यक्तिहरू कानूनी दायराभन्दा बाहिर नरहेको र कहीँ कतै आर्थिक विचलन देखिए कारबाही हुने चेतावनी दिए।
उनले गम्भीर प्रश्न उठेका बखत कारबाही गरिने स्पष्ट पार्दै कसैले हल्ला चलाउँदैमा, फेसबुकमा स्ट्याटस लेख्दैमा कारबाही नहुने जिकिर गरे।
उनले भने, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौं। यद्यपि केही मानिसहरू फेसन गर्छन्। प्रधानमन्त्रीलाई लाञ्छना नलगाइन नहुने त्यता मानिसहरूले कहिले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर हल्ला गर्छन्। अहिले पनि छानबिन होस् भनेर कराउँछन्। त्यस्ता मानिसहरू तर्फ धेरै जान्न।’
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया