आइतबार, २६ जुलाई २०२६

डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको यथावत

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएपछि निगमले साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साढे २० हजारले घट्यो सुनको मूल्य

योसँगै सुनको मूल्य तीन लाख १८ हजार आठ सय रुपैयाँमा झरेको छ। सुनको मूल्य हिजो जति घटेको थियो, आज त्यतिनै घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजी क्षेत्रको मनोबल खस्किएको वर्ष २०२५

जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएनलाई दिने प्रस्ताव

अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपर अरुणको लगानी मोडालिटी तयार, यसरी जुटाइँदैछ लगानी

आयोजना निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) लागत अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं