यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा निर्धारण गरेको छ।
बिएल संवाददाता - काठमाडाैं