शनिबार, ०२ अगस्ट २०२५

नेप्से परिसूचक तीन हजार पार

अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो। नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो नेप्से, घट्यो कारोबार

सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको शेयर मुल्यपनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२१ सयले बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल धितोपत्र बोर्डद्वारा शिवश्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनको अनुमति

शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कामना सेवा विकास बैंक ‘बीपिए अवार्ड २०२४’ बाट सम्मानित

काठमाण्डौंको होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि महालेखापरिक्षक तोयम रायाले बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अवार्ड हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘लाइफ अझै बेटर’ बनाउने फुडमाण्डुको प्रतिबद्धता

फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा दिँदै आएको छ।  गुणस्तरीय खानाको डेलिभरी मार्फत ग्राहकहरुलाई सरल र सहज सेवा दिँदै आएको फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिवद्धता दोहोर्‍याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बन्ने भयो ४३९ मेगावाटको बेतन कर्णाली, आयोजनाले पायो निर्माण अनुमति

उनका अनुसार अपर कर्णालीको टेलरस लेभल र बेतन कर्णालीको फुल सप्लाइ लेभलको बिचमा २ मिटरको ग्याप राख्ने सर्तमा दुई पक्षबिच बिवाद टुंगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकास हाइड्रोपावरको ‘आईपीओ’ आइतबार बाँडफाँट गरिने

सर्वसाधारणमा जारी गरिएको आईपीओ खरिदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ।  कम्पनीले सर्वसाधारणमा २९ लाख ४२  हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा वृद्धि

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति मार्फत घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं– अर्थमन्त्री

अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर अघि बढेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ। शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण

रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको जनाएको छ। युक्रेनले पनि रुसले कीभ र अन्य स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानीखोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

गण्डकी प्रदेशमा ९४ हजार एक सय ८२ हेक्टरमध्ये ५५ दशमलव ६ प्रतिशत अर्थात ५२ हजार तीन सय ५३ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा प्रदेशमा ४९ दशमलव सात प्रतिशत रोपाइँ  भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ