जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं– अर्थमन्त्री
अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर अघि बढेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं