नेप्से सामान्य अङ्कले बढ्यो
आज ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
आज ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ।
बिएल संवाददाता - नवलपरासी
बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ।
बिएल संवाददाता - गोरखा
आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
कुमारी बैंकको २२औं वार्षिक साधारणसभा साेमबार बस्दैछ। सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडौं
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ।
बिएल संवाददाता - काठमाडौं
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ७६ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि ४७५ रुपैयाँ र कुरीलो ४८३ रुपैयाँ ३३ पैसा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
इस्टर्न हाइड्रोपावरले पर्सी मंगलबार (७ भदौ)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ बिक्री गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
इस्टर्न हाइड्रोपावरले पर्सी मंगलबार (७ भदौ)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ बिक्री गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
आर्थिक वर्ष २०७८-७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु. दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ। जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो।
बिएल संवाददाता - काठमाडौं
नागरिक लगानी कोष (सीआइटी) ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा सोमबार गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं