अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ: अर्थमन्त्री महत
उनले भने, ‘तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ।’
बिएल संवाददाता - बागलुङ