बिएल संवाददाता
प्रि-ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेको छ। यससँगै सूचक २०५४.७१ बिन्दुमा आएको छ।
१६९ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।
यो सेसनमा कूल ७ सय वटा कारोबार भएको हो। १३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया