पहिलो तीन महिनामा ३ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर
‘आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ’, तथ्याङ्क कार्यालयले भनेको छ।
बिएल संवाददाता - काठमाडौं