सात सय रूपैयाँले बढ्याे सुनकाे मूल्य
नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतिताेला सात सय रूपैयाँले बढेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतिताेला सात सय रूपैयाँले बढेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको हाे।
बिएल संवाददाता - काठमाडाैं
एअरलाइन्सले नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ। उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान शुरु हुँदैछ। हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस्। अपडेटका लागि प्रतीक्षा गर्नुहोस्।’
बिएल संवाददाता - पोखरा
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो। यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
६ महिनाको समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च नौ दशमलव सात प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा भ्रमण खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा गएको छ। जुन अघिल्लो वर्षको तुलनामा ८ अर्ब रुपैयाँले बढी हो। समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकले शनिबारको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
यूएसएआईडीले नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको छ। त्यस्तै नेपालमा अमेरिकाको सबैभन्दा धेरै सहायता कार्यक्रम ‘एमसीसी’ कार्यान्वयनमा छ । अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा पाँचवर्षे रणनीति सम्झौताअन्तर्गत अमेरिकाले ६५ करोड ९० लाख अमेरिकी डलर अनुदान प्रदान गर्ने उल्लेख छ। यी अनुदान तत्कालका लागि निलम्बित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
विशेषगरी बचतको सीमा, कार्यकाल अवधी, संचालकले लिने ऋण सुविधा, एक पटकमा एक संस्थाको मात्र नेतृत्व, बचतको प्रकार, ऋणलाई पुनर्ताजगी गर्दा प्रोभिजन गर्नुपर्ने व्यवस्थाहरूमा परिमार्जन गर्नु पर्नेमा जोड रहेको छ। अध्यादेश र मस्यौदाका राम्रा पक्षहरू भएपनि समग्रमा यसले सहकारी अभियानलाई साँघुरो पार्ने भएकाले यसलाई तुरुन्त सच्याउन उनले माग गरे।
बिएल संवाददाता - रौतहट
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्ने र विभिन्न ढंगबाट आफ्नो महासंघले आफ्ना काम कारबाही अगाडि बढाउँदै लगेको पनि जानकारी गराएको। महासंघले शहरी विकास तथा घरजग्गासम्बन्धी कानूनी तथा नीतिगत विषयमा समसामयिक २२ सुधार गरी रियल इस्टेट व्यवसायलाई उद्योगको रुपमा विकास गर्दै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउनमा योगदान गर्नुपर्ने कुरामा जोड दिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाँउमा छ। यस्ता चुनौतीहरू भए पनि बैंकका साथिहरू खट्नु भएको छ। हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरूमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ। दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं। र यस विषयमा सरोकारवालाहरूसँग छलफल भईरहेको छ। यस्ता विषयहरू सधैं रहदैनन्। समाधान हुदैँ जान्छन्।’
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमामा कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।
बिएल संवाददाता - काठमाडौं
आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो। पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .