शुक्रबार, ०९ जनवरी २०२६

चीनमाथि कर थपेर राष्ट्रपति ‘सी’ को फोन कुरिरहेछन् ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथिको भन्सार कर फेरि थपिदिएका छन्। अब चीनले आफ्नाम सामग्रीहरू अमेरिकी बजारमा बेच्दा त्यसको थप १४५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ।  यसअघि बुधबारमात्रै ट्रम्पले यस्तो कर १२५ प्रतिशत पुर्‍याएका थिए। तर त्यसमा फेरि उनले २० प्रतिशत पहिला नै लागु भइसकेको कर पनि समावेश गर्दै १४५ पुर्‍याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा निर्धारण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर युद्ध :  ट्रम्पले चीनमाथि १२५ प्रतिशत पुर्‍याए, अरुलाई ‘९० दिन स्थगित’

बरु चीनमाथि उनले फेरि कर थपिदिएका छन् र अब चीनले अमेरिकामा सामान निर्यात गर्दा १२५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ। एक सातामै उनले चीनमाथि तीन पटक कर बृद्धिको घोषणा गरेका हुन्।  चीनले पनि अमेरिकी सामग्रीमाथि ८४ प्रतिशत कर घोषणा गर्दै अमेरिकाको ‘दादागिरी’का सामु चीन कहिल्यै नझुक्ने प्रतिक्रिया दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर युद्ध : अमेरिकी सामानमा चीनले लगाइदियो ८४ प्रतिशत कर

अमेरिकाको अवैधानिक करविरुद्ध जवाफी कारबाही भन्दै चीनले अमेरिकी सामग्रीमाथिको कर वृद्धि गरिदिएको हो। यसअघि अमेरिकाले कुनै सामानहरू चीन पठाउँदा ३४ प्रतिशत निर्यात कर तिर्नुपर्थ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘कर युद्ध’ चर्कियो : अमेरिकाले चिनियाँ सामानमाथि कर थप्यो, अब १०४ प्रतिशत

अमेरिकाले चीनमाथि थप कर लगाउने घोषणा गरेको छ। अब चीनले अमेरिकामा सामान निर्यात गर्दा अतिरिक्त ५० प्रतिशतसहित १०४ प्रतिशतभन्दा धेरै कर तिर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युरोको भाउ बढ्यो, अमेरिकी डलर घट्यो

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ।  शुक्रबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ। आज युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा निर्धानरण गरिएको छ। शुक्रबार युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अमेरिकाको ‘कर-युद्ध’, नेपालका लागि अवसर कि ब्यापार-बाधा?

उनको यो कार्यकालको सबैभन्दा रहस्यमयी विषय भने उनले घोषणा गरिरहेको कर हो। यसबारे अहिलेसम्म स्वतन्त्र विश्लेषकहरूले पनि आफ्नो धारणा बनाउन सकेका छैनन्।  तर ट्रम्पले भने यसलाई ‘अमेरिकाको आर्थिक स्वतन्त्रता दिवस’का रुपमा घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घट्यो सुनको भाउ, कारोबार कतिमा?

नेपाली बजारमा साताभरि दिनैपिच्छे उच्च रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनुदान पाएपछि व्यावसायिक स्याउखेतीमा जुटे भोजपुरका किसान

रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन्। वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

घट्यो डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले सोमबार १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दिनैपिच्छे सुनको भाउमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको भाउ बढेको बढ्यै, कति पुग्यो तोलाको?

शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य सोमबार तोलामा ६०० रुपैयाँ घटेको हो। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक हजार घट्याे सुनकाे मूल्य

नेपाली बजारमा शुक्रबारसुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्यले हजार रूपैयाँले घटेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छेन्दु-पोखरा सिधा उडान सुरु, सिचुवान एयरलाइन्सको जहाज पोखरामा

चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु-पोखरा सिधा उडान सुरु गरेको छ। सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। १२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ। पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलामा कति पुग्याे?

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।  हालसम्मका सबै रेकर्ड तोड्दै  छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

तत्कालीन सरकारले तत्कालीन एउटा गाविसको एउटा सहकारी संस्थालाई १ लाख रुपैँया अनुदान सहयोग दिने निर्णय गरेको थियो। त्यही सरकारी अनुदान लिन बनेका सहकारी अहिले सम्पर्कविहीन छन्। हाल ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा नै नरहेका रामेछाप नगरपालिकाले जनाएको छ। एक लाख रुपैँयाको दरले सरकारी अनुदान लिएका ती सहकारी संस्थाले सो रकम कहाँ खर्च गरे त्यसको खोजी हुनुपर्ने महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

सुन मूल्य बढ्याे, चाँदीकाे घट्याे

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं