बिएल संवाददाता
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार चार हजार तीन सय रूपैयाँले सुनकाे मूल्य बढेकाे हाे।
याेसँगै सुनकाे मूल्य प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।
त्यसैगरी चाँदीकाे मूल्य प्रतितोला एक सय ८० रूपैयाँ बढेको छ। अहिले चाँदी ताेलाकाे पाँच हजार ६० रूपैयाँमा काराेबार भइरहेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया