बिएल संवाददाता
नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।
सुनकाे मूल्य ताेलामा सय रूपैयाँले घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँ पुगेको छ।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।
बुधबार तोलामा पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया