बिएल संवाददाता
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको छ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ।
चाँदी मंगलबार चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया