बिएल संवाददाता
आज पनि नेपाली बजारमा सुनकाे मूल्य तोलामा १३ हजार चार सयले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय र चाँदीको मूल्य ५ हजार २०० रुपैयाँ कायम भएकाे छ।
त्यसैगरी चाँदीकाे मूल्य पनि ३ सय रूपैयाँले घटेकाे छ। याेसँगै चाँदीकाे मूल्य ५ हजार २०० रुपैयाँ पुगेकाे हाे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया