सोमबार, १८ नोभेम्बर २०२४

अपडेट- मर्मत गर्न पाेखरा उड्ने क्रममा दुर्घटना, १९ जना सवार

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। जहाजमा चालक दलका सदस्य र कर्मचारीसहित १९ जना रहेको विमानस्थल स्राेतले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन्। त्यस्तै कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक: कार्यदलले आज टुङ्गो लगाउँदै

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउन आज बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ महानगरमा आजदेखि पोलियो अभियान, घर-घरमा पुगेर खुवाइने

काठमाडौँ महानगर क्षेत्रमा आज (मंगलबार)देखि पाँच वर्ष उमेरमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशबाट १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लिला गिरीले संसदीय दलको नेताबाट दिए राजीनामा

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे दबाबमा महासचिव शंकर पाेखरेलनिकट उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलमान हटाउने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले उद्योगमा काटिएको बिजुली जोडिदिन निर्देशन दिए पनि कुलमानले ओलीको निर्देशन मानेका छैनन्। साउन ४ गते ओलीले निर्देशक कुलमानलाई बोलाएर काटिएका उद्योगको लाइन तत्काल जोडिदिन भने पनि साउन ८ गतेसम्म उद्योगमा लाइन जोडिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार लामालाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विभिन्न संसदीय समितिमा १८ सदस्यको नाम हेरफेर, प्रचण्ड र रवि राज्य व्यवस्थामा

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्ताव गरेका थिए। प्रस्तावित सदस्यहरूको नाम संसद बैठकले अनुमोदन गरेको हो। जसअनुसार संसदीय सुनुवाइ समितिमा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा. स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ वटा उद्योगमा काटिएको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

प्राधिकरणले बिजुली महसुल नतिरेपछि असार २५ देखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो। तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियमअनुसार बक्यौता रकम असुली गर्ने गरी प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमुख्यमन्त्री कार्कीले मन्त्रालयका सचिवलाई कुटपिट गर्ने धम्की दिएको आरोप

सचिव भट्टराईले साेमबार साँझ ४ बजेर ५३ मिनेटमा आफू मन्त्रालयमा काम गरिरहेकाे बेला पूर्वमुख्यमन्त्री कार्कीले फोन गरेर कुटपिट गर्ने धम्की दिएको आरोप लगाएका हुन्। उनले आफूमाथि कुटपिट गर्ने धम्की आएकाे भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदनसमेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीलाई एमालेको प्रश्न- लगातार जिम्मेवारीमा रहँदा डेडिकेटेड र ट्रंक लाइन विवाद किन समाधान नगरेको?

सांसद गिरीले थपे, ‘राज्यले निर्णय लिँदा विधिमा टेकेर लिनुपर्छ कि पर्दैन। नियमअनुसार भए उतिबेला नै किन महसुल नउठाएको? डेडिकेटेड तथा ट्रंक लाइनका नाममा वर्षौंसम्म किन हेरेर बसेको? लेनदेन छैन भने?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा काँग्रेस नेता लामाकाे दाबी पेस

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन्। नेता लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थन रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीमा एमालेले टुंग्यायो मन्त्री बन्नेकाे नाम, काे-काे जाँदैछन् सरकारमा?

एमालेले काठमाडौँका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीकाे निर्देशन- मानव बेचबिखन बढ्याे, सचेततापूर्वक खटिनुस्

पछिल्लो समय मानव बेचबिखनका घटनाहरु बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए। ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्विकार्य छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१३ वर्षपछि नेपालमा भेटियो पोलियो भाइरस

‘बच्चाहरूले पोलियो खाएपछि हरेक वर्ष हामीले खोलाहरूमा पोलियो भाइरसको परीक्षण गर्छौं। यस पटक पनि त्यही गरिएको हो। बच्चाहरूमा देखिने त्यही भाइरस यस पटक नयाँ रुपमा देखिएको छ। यो संक्रमण हुने जोखिम हुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा लामाले दाबी पेस गर्दै

बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। सोमबार नै दाबी पेस गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमालेभित्रको आन्तरिक समस्याका कारण स्थगित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं