काठमाडौँको सितापाइलामा घरभित्र ३ जनाको शव फेला
काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित सितापाइलाकाे एक घरभित्र तीन जनाको शव फेला परेको हो।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित सितापाइलाकाे एक घरभित्र तीन जनाको शव फेला परेको हो।
बिएल संवाददाता - काठमाडौं
आइसिसी लिग- २ अन्तर्गत नामिवियाविरुद्धकाे खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ ओभरकाे खेल सकिँदा नेपालले तीन विकेट गुमाएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपालले आइसिसी लिग- २ अन्तर्गतकाे तेस्राे खेलमा नामिवियाविरुद्ध टस हारेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले टस जितेर नेपाललाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकाको वासिंटन डिसस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीश क्रिस्टोफर कुपरले नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको पहिलो सुनुवाई अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजे हुने आदेश दिएका छन् । उनले दुबै पक्षलाई कोर्टरुम २७ उपस्थित हुन आदेश दिएका हुन् ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकाको डीसी कोर्टमा आज मंगलबार सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको अमेरिकी सपनाको निर्णय हुँदैछ। नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले उनीहरूको युएसएमएलई स्कोर रद्द गरेपछि फेब्रुअरी १२ मा एक नेपाली चिकित्सकले मुद्दा दायर गरेका थिए।
बिएल संवाददाता - वासिङ्टन डीसी
फागुन महिनामा चौथोपटक परेको हिउँले कृषि क्षेत्रमा फाइदा हुने भएकाले जिल्लाका किसान खुसी भएका छन्। हिउँदयाम समाप्त हुँदासम्म पनि हिउँ नपरेपछि चिन्तित भएका जिल्लाका किसानलाई फागुनमा चौथो पटक परेको हिउँले निकै राहत पुग्ने सम्भावना छ।
बिएल संवाददाता - डाेल्पा
उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गरेका हुन्। थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
हिजो सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवम् रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेकाे छ भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
‘अघिल्लो प्रतिनिधिसभाको विघटन पश्चात् संसद र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू अन्ततः गत निर्वाचनमा समेत एक भएर मैदानमा गयौँ’, उनले भने, ‘पृष्ठभुमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा 'प्री पोल एलायन्स' हुनु सहि या गलत भन्ने दुईथरी मत बीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौं। त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’
बिएल संवाददाता - काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव, कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसहित १९जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताए।
बिएल संवाददाता - काठमाडौं
फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको ३ वटा अर्धठोस वस्तु प्रहरीले फेला पारेको छ।
बिएल संवाददाता - काठमाडौं
एमालेकाे केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्ने क्रममा उनले पीडितको पक्षमा आफूहरु रहेको भन्दै पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका हुन्। आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको बताए।
बिएल संवाददाता - काठमाडौं
हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ। हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औँल्याए।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाहरूको हकमा यही फागुन ७ देखि १० गतेका लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रितरूपमा सहभागी गराउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
भारतमा रहेका नेपालीले अब सहजै भारतीय सिमकार्ड पाउने भएका छन्। आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा नेपालीले भारतीय सिमकार्ड लिन पाउनेछन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
साेही विवादलाई साम्य बनाउनकाे लागि पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु लगाइएकाे सूचनामा उल्लेख गरिएकाे छ।
बिएल संवाददाता - वीरगन्ज