उप-निर्वाचनको आचारसंहिता आजबाट सुरु
उप-निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुने भएको छ। इलाम– २ र बझाङ– १ (क)मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
उप-निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुने भएको छ। इलाम– २ र बझाङ– १ (क)मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्हसमेत प्रदान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
भारतको उत्तराखण्ड नैनीताल जिल्लामा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका नेपालीमध्ये ५ जना बाँकेका र १ जना बर्दियाका रहेको खुलेको छ।
बिएल संवाददाता - काठमाडौँ
मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। जहानियाँ राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि फेरि राप्रपाले उही व्यवस्थाको माग गर्दै सडक जनप्रदर्शन गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - सुर्खेत
नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
गण्डकी प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुसले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँसले प्रदर्शनकारीमाथि प्रहार गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाली काँग्रेसकाे अवराेधपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हाे।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिनानिष्कर्ष सकिएको छ। सभामुखको पहलमा भएको छलफलमा काँग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ। जसमा एक जना भारतीयको पनि मृत्यु भएको छ। उत्तराखण्डको नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा सोमबार राति साढे १० बजे गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ३ जना घाइते भएको भारतीय मिडिया आउटलुकले उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ। जसमा एक जना भारतीयको पनि मृत्यु भएको छ। उत्तराखण्डको नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा सोमबार राति साढे १० बजे गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ३ जना घाइते भएको भारतीय मिडिया आउटलुकले उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
काँग्रेसले अवरोध गरिरहेको संसद खुलाउने विषयमा शीर्ष दलका नेताहरुबीच छलफल जारी छ।
बिएल संवाददाता - काठमाडौँ
गएकाे दसैँमा प्रकाशित किताब हालसम्म ७५ हजारप्रति बिक्री भएकाे पुनले जनाएका छन्। उनकाे किताबकाे नेपाली मूल्य रु. ७५० रहेकाे छ। साेही दरले मात्र हिसाब गर्ने हाे भने पनि ७५ हजारप्रति किताबबाट ५ कराेड ६२ लाख ५० हजार आम्दानी हुन आउँछ।
बिएल संवाददाता - काठमाडाैं
काँग्रेसले बहालवाला गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिना गरेको आरोपमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गरेको छ।
बिएल संवाददाता - काठमाडौँ