सोमबार, २८ अप्रिल २०२५

त्रिशुलीमा सरर (फोटो फिचर)

News Image
• • •

त्रिशुली र्‍याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदी हो। काठमाडौंबाट नजिकै रहेको त्रिशुली नदीमा र्‍याफ्टिङमा रमाउनेहरुको भीड देख्न पाइन्छ।

त्रिशुली साहसिक पर्यटनको हबका रुपमा पनि मानिने गरेको छ। पूर्व–पश्चिम राजमार्गका केही क्षेत्र यही नदीकाे किनारबाट बनेकाे छ। 

तस्बिर : तार्जन लिम्बु\नेपाल न्यूज बैंक
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?