सोमबार, ३० जुन २०२५

ओली, देउवा र प्रचण्डको बैठक जारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी छ। 

शुक्रबार सिंहदरबारमा जारी बैठकमा एमालेका अध्यक्ष समेत रहेका ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू छन्। 

सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न तीन दलकाे बैठक डाकिएकाे हाे। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?