शनिबार, १७ मे २०२५

रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

News Image
• • •

सर्वोच्च अदालतले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ।

मिश्र पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो।

योसँगै मिश्र आजै रिहा हुने भएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?