
बिएल संवाददाता
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार भएको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको हो।
रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रीय समिति बैठक पनि बोलाएको छ।
१ .
२ .
३ .
आज पारित होला शिक्षा ऐन?
बिएल संवाददाता
-काठमाडौं
४ .
एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली
बिएल संवाददाता
-काठमाडाैं
५ .