
बिएल संवाददाता
काठमाडाैँ
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन कुने तथा बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे छ।
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।
तीन कुनेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा प्रहरीले माइकिङ गर्दै कर्फ्यूकाे जानकारी दिएकाे थियाे।
१ .
२ .
३ .
आज पारित होला शिक्षा ऐन?
बिएल संवाददाता
-काठमाडौं
४ .
एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली
बिएल संवाददाता
-काठमाडाैं
५ .