
बिएल संवाददाता
काठमाडौं
कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका नेकपा बहुमतका १२ जना युवाहरूलाई प्रहरीले पक्राउ परेको छ।
ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको निषेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी गरेका थिए।
१ .
२ .
३ .
आज पारित होला शिक्षा ऐन?
बिएल संवाददाता
-काठमाडौं
४ .
एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली
बिएल संवाददाता
-काठमाडाैं
५ .