सोमबार, २८ अप्रिल २०२५

रास्वपा सांसदले बहिष्कार गरे संसद बैठक

News Image
• • •

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक रास्वपा सांसदले बहिष्कार गरेका छन्।

सभामुखले रास्वपा सांसदहरूको अवरोधका बीच सदन चलाएपछि रास्वपा सांसदहरू बैठक बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?