सोमबार, १८ नोभेम्बर २०२४

अरुण पक्राउ परेपछि विनोद चौधरीले भने- हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँधियो

बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनलाइनमार्फत सट्टेबाजी गराउने ३ भारतीय नागरिक पक्राउ, एक करोड बरामद

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाको सम्भावित कार्यतालिका स्वीकृत

उनका अनुसार बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्याग्नुस्’ 

‘प्रणय दिवस’का अवसरमा तपाईं फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस्। त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा. अनिलले भने, ‘यदि तपाईंं आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरूण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी

उनले तीन महिनाभन्दा लामो अनुसन्धान गरेपछि मात्र उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। ‘हामीले ब्यापारीलाई त्यसै पक्राउ गर्ने भन्ने हुँदैन। लामो अनुसन्धान गरेपछि मात्र पक्राउ गरेका हौँ’, प्रवक्ता अधिकारीले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद अधिवेशनबारे छलफल गर्न सभामुख घिमिरे बोलाए प्रमुख सचेतकसहितको बैठक

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल गर्न दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए। जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

जित्दैछन् जनताः तीन वर्षदेखि ‘क्रूर सेना’विरुद्ध लडिरहेका बर्मेलीहरू

‘बर्मेली प्रजातन्त्र’का हिमायतीहरू दशकौँदेखि सेनाविरुद्ध लडिरहेका छन्। उनीहरू सैन्य क्रूरताको ‘घिनलाग्दो रबैया’बाट आजित छन्। बर्मेलीहरू युद्ध लड्दा–लड्दा थाकेका छन् तर हारेका छैनन्। उनीहरू हिजोआज पनि प्रदर्शनमै छन्। लडाइँमै छन्। सैनिकहरूलाई गाउँ–गाउँबाट भगाउँदै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लाइजा म्यान्मार

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ: गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्यमा सुरक्षा तथा राज्यका सबै निकायको अहम् दायित्व रहेको उनले बताए। कामकारबाहीमा देखिने स्वार्थको द्वन्द्व न्यूनीकरण गर्न ‘नतिजामूलक स्पष्ट कार्य ढाँचा’ तयार गर्नुपर्ने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सर्लाहीमा प्रहरीमाथि कार्यालयमै छुरा प्रहार, एकजना पक्राउ

महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

अरुण चौधरी र अजितमानसिंह ग्राण्डी अस्पतालमा रिफर

बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। चौधरीलाई चिरायुले रिफर गरेपछि ग्रान्डीमा राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ। बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

समलिङ्गी विवाह गरेकाे जाेडीलाई सम्मानस्वरुप आर्थिक सहयाेग

लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मंसिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अत्यधिक दोहनले सङ्कटमा सिमसार

हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ। यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

संखुवासभा जिल्ला अस्पतालबाट एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - संखुवासभा

दामनसँगै चन्द्रागिरिमा पनि हिमपात

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। राति थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

यती एयरलाइन्सले भित्र्यायो दुई विमान

दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपकाे फाइनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की