शुक्रबार, ०४ जुलाई २०२५

जडीबुटी कम्पनीमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

चैत १५ गतेको जडीबुटी उत्पादन तथा प्रशाेधन कम्पनी लिमिटेडकाे भवनमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो।

राजावादीहरूकाे हिंसात्मक प्रदर्शनमा उनले जडिबुटी चोकको ट्राफिक लाइट फुटाएकाे र जडीबुटी कम्पनीकाे भवनमा आगो लगाएकाे प्रहरीले बताएकाे छ। 


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?