सोमबार, १८ नोभेम्बर २०२४

सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, सडक दुवैतर्फ अवरुद्ध

News Image
• • •

नागढुंगा-नौबिसेअन्तर्गत सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा सडक दुवैतर्फ अवरुद्ध भएको छ।

सोमबार साँझ गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो। धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन।

दुईतर्फी अवरुद्व खुलाउन कम्तिमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?