सोमबार, २८ अप्रिल २०२५

त्रासैत्रासमा माधव नेपाल !

News Image
• • •

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी त्रासैत्रासमा छ । २०७८ भदौ २ गते माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएर बनेयताको ३ वर्षमा नेकपा एस निरन्तर त्रासमा चल्दै आएको छ । 

कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले पार्टी नै फुट्ने त कहिले भरोसा गरेकाप्रतिकै अविश्वासले अध्यक्ष नेपाल निरन्तर त्रसित बन्दै आएको नेताहरू बताउँछन् । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?