शनिबार, १६ नोभेम्बर २०२४

दशैंमा मासु खाँदै हुनुहुन्छ? ध्यान दिनुस् यी कुरामा!

साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य बिग्रन सकिन्छ। त्यसैले दशैंमा चाहिँदाे मात्रामा मासुकाे सेवन गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यसकारण खेलिन्छ दशैंमा पिङ !

साधारणतया दशैं भनेकै मासुकाे पर्व भन्ने बुझिन्छ। त्यसैले त्याे चाडमा मानिसहरू ज्यादाभन्दा ज्यादै मासुकाे सेवन गर्छन्। यसाे हुनाले मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दशैंमा यसरी बनाउनुहाेस् स्वादिलाे चिकेन बिरयानी

सर्वप्रथम त बिरयानी बनाउनका लागि एक केजी कुखुँराकाे मासु (आफ्नो इच्छानुसार), प्याज, लसुन, अदुवा, तेजपत्ता, गरम मसला, बेसार, घिउ, आवश्यकता अनुसार चामल र स्वादनुसार नुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साउन महिनामा हरियो चुरा लगाउनै पर्छ ?

बजार बनाउने मानिसहरूलाई थाहा छ– प्रेमको नाममा पुरुषहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न सकिन्नँ। तर, महिलाको मनमा भने डर पैदा गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुहाउदा पानीमा यी चीज मिसाउनुहोस, आउनेछैन शरीरबाट दुर्गन्ध

नुहाउने पानीमा गुलाब जल राख्न सकिन्छ। यसले शरीरको दुर्गन्ध हटाउनुका साथै छालाका लागि पनि राम्रो काम गर्छ। यसले कालो धब्बा र छालालाई चिसो बनाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता -

किन फुट्छ ओंठ

नियमित हेरचाह घरेलु उपचारबाट ओठलाई ठीक बनाउन सकिन्छ। गर्मीमा गरम सुख्खा हावाका कारण पनि ओंठ फुट्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जीवनसाथी रोज्दै हुनुहुन्छ? ध्यान दिनुुस् यी कुरा!

बाहिरी लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छन्। मनपराउने गर्छन्, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ता छन, केटीलाई पटक्कै मन नपर्ने केटाका बानीहरु

कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन, भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन। कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ मौका लिर्न नजानुस।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कपाल झरेर दिक्क हुनुहुन्छ ? खानुस् यी खानेकुरा

अन्डामा धेरै  मात्रामा बायोटिन पाइन्छ। यसले कपाललाई पोषण त दिन्छ नै झर्नबाट पनि रोक्छ। कपाललाई चम्किलो पनि बनाउँछ। मेथीको दाना, चिया सिड, आलस, खबरूजा र सूर्यमुखीको बियाँ पनि बायोटिनको राम्रो स्रोत हो। यसमा पाइने प्रोटिन र भिटामिनले कपाललाई बलियो पनि बनाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेसियल किन गर्ने, यस्ता छन् फाइदा

पछिल्लो समय धेरैजसोमा महिलाहरुमा चायाँपोतोको समस्या छ। छालाको प्रकार तथा उमेरअनुसार फेसियलको छनोट गर्नुपर्छ। चिल्लो छाला भएकाहरूमा डन्डिफोर, एक्नेजस्ता समस्या देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दही सेवन गर्दा के के हुन्छ, फाइदा (टिप्स)

दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पनि गरिन्छ। गर्मीमा चिसो दही खाँदा शरीरमा शितलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाईदा पुग्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुहारमा बरफ दल्दा हुन्छन् यस्ता फाईदा

बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले चिसो पानीले अनुहार धुने बानी बसाल्न  सकिन्छ। यी सबै उपायमध्ये अनुहारमा बरफ दल्ने उपाय सबैभन्दा फाइदाजनक छ। यसले ठुला छिद्र कम गर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लामखुट्टे टोकाइबाट बच्ने उपायहरू (टिप्स )

झ्याल र ढोकामा जाली लगाउनुहोस्– बच्चा सुतिरहेको बेला, प्रशोधित लामखुट्टे झुलको प्रयोग गर्नु पर्छ।  झुलको छेउको भाग ओछ्यानको तल राखेमा लामखुट्टे पस्ने ठाउँ हुँदैन। घरबाहिर सुत्ने बेलामा पनि झुलको प्रयोग गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता -

कसरी प्रयोग गर्भनिरोधक चक्की !

पिल्स अनवान्टेड, ७२ घण्टे, आइकन आकस्मिक औषधी हुन्। कन्ट्रासेप्टिभ पिल्स वा नियमित पिल्स २१ दिन नियमित सेवन गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्मीमा यसरी गर्नुहोस, मेकअप !

सुन्दर बन्न सबैलाई  मन लाग्छ। अधिकांश महिला अनुहारको सुन्दरता हुन्न पार्लरमा जान्छन्। गर्मीमा अनुहारको चमक कायम राख्नु निकै कठिन समय हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् चालीस काटेपछि जवान देखिने उपाय

चालीस वर्षको उमेर पछि स्वास्थ्यको ख्याल राख्नु अति आवश्यक छ। यो उमेरमा शारीरिक परिवर्तनसँगै रोगको जोखिम पनि बढ्छ। यो उमेर भनेको एउटा टर्निङ प्वाइन्ट हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्मीमा स्वस्थ हुन,यस्ता अपनाउनुहाेस, उपाय

गर्मी याम सुरु हुनासाथ धेरै प्रकारका समस्याहरु देखा पर्न थाल्छन्। पेट दुख्ने, फुड पोइजनिङ, हीट स्ट्रोक, कमजोरी, हीट स्ट्रोक, निन्द्र लाग्ने, डिहाइड्रेशन झाडापखाला, बान्ता हुने, जस्ता समस्या देखा पर्छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्मीमा यी फलफुल खानुहोस्

गर्मीले मान्छेलाई खाना कम रुचाउँछ। खाना मन नलग्ने अलास्या हुने गर्छ, तर छिनछिनमा के खाउँ हुन्छ।  यस्तो समयमा फलफुल खानु स्वास्थ्यको लागि उपयुक्ता मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन, मिगौला विग्रन नदिने उपायहरु

सबै अगंको आ–आफनो महत्वपुर्ण हुन्छ। एउटा यस्तो अंग हो मिगौला। तर, मनिसहरुले मिगौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिगौला विग्रन्छ। जब मिगौलामा रोग लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं