अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय मानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
बिएल संवाददाता - गण्डकी
पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय मानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
बिएल संवाददाता - गण्डकी
लमजुङ बेँसीसहर नगरपालिका– ८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने, ‘कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन।’
बिएल संवाददाता - लमजुङ
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताएका छन्।
बिएल संवाददाता - गण्डकी
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुवात गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।
बिएल संवाददाता - वालिङ
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन्।
बिएल संवाददाता - कास्की
पोखरा महानगरपालिका-१६ का किसानलाई अनुदानमा मौरीका घार वितरण गरिएको छ। वडास्तरीय कृषि सञ्जालद्वारा आज लामाचौरमा आयोजित एक कार्यक्रमबीच रु चार लाख मूल्यबराबरका एक सय वटा आधुनिक घार किसानलाई वितरण गरिएको हो।
बिएल संवाददाता - गण्डकी