शुक्रबार, ०९ मे २०२५

सात सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतिताेला सात सय रूपैयाँले बढेकाे हाे। 

 महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ। 

यसैगरी मंगलबार भने चाँदीकाे मूल्य स्थिर रहेकाे छ। अहिले चाँदीकाे मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?