‘किन छक्क पर्नु– छेपारोले रंग फेर्छ त’
प्रधानमन्त्री पदको तीव्र आकांक्षा बोकेर बालुवाटार–बालकोट दौडिरहेका प्रचण्डलाई दुई महिनाअघि ओलीले सिंहदरबारको तिर्खा मेटाइदिए। तर प्रचण्डले दुई महिनापछि उनै ओलीसँग सम्बन्ध विच्छेद गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ