मङ्गलबार, १५ जुलाई २०२५

बन्ने भयो ४३९ मेगावाटको बेतन कर्णाली, आयोजनाले पायो निर्माण अनुमति

उनका अनुसार अपर कर्णालीको टेलरस लेभल र बेतन कर्णालीको फुल सप्लाइ लेभलको बिचमा २ मिटरको ग्याप राख्ने सर्तमा दुई पक्षबिच बिवाद टुंगिएको हो।

- काठमाडौं

विकास हाइड्रोपावरको ‘आईपीओ’ आइतबार बाँडफाँट गरिने

सर्वसाधारणमा जारी गरिएको आईपीओ खरिदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ।  कम्पनीले सर्वसाधारणमा २९ लाख ४२  हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

- काठमाडौं

कर्णालीको प्रमुख प्रशिक्षकमा दोहोरिए मल्ल

कर्णाली याक्सले सोमबार मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको घोषणा गरेको हो। कर्णालीमा उनको यो दोस्रो कार्यकाल हुनेछ। यसअघि पनि मल्ल कर्णालीकै प्रशिक्षक थिए।

बिएल संवाददाता - काठमाडौं
सुमनाको प्रश्नः ‘मन्त्रीको घुस काण्डमा ‘बा’ भनिएका व्यक्ति को हुन?’

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो। उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक-पटक लिइएको छ।

बिएल संवाददाता - काठमाडौं
दमकमा सडक उद्घाटनपछि ओलीले भनेः ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सडक नेपालभरका १७ सडकमध्ये एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।

बिएल संवाददाता - झापा
साफ यू–२० महिला च्याम्पियनसिप: नेपाल र भुटान भिड्दै

आजदेखि बंगलादेशमा साफ यू–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ। नेपालले आज भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ।

बिएल संवाददाता - काठमाडाैं
सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन

शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो। सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए।

बिएल संवाददाता - काठमाडौं
तस्बिरः एन्फा
महिला फुटबलमा कप्तान साम्बाको जादु, लाओसको पोस्टमा नेपालको ९ गोल

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ। नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।

बिएल संवाददाता - काठमाडौं