बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
सोमबार कांग्रेसको पेशागत तथा बुद्धिजिवी विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मन्त्रीलाई तत्काल बर्खास्त गरी घुस काण्डबारे छानबिन गर्न भनेका हुन्।
थापाले घुस प्रकरणको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले आफूले गल्ती नगरेको भन्न नसकेकाले आशंका गर्ने ठाउँ देखिएको बताए।
उनले कानून भन्दा माथि कोही नहुने बताउँदै छानबिनमा दोषी देखिए कारबाही हुनुपर्ने जिकिर गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया