बिएल संवाददाता
मन्त्रिपरिषद बैठक सकिएको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे छलफल गर्ने बताइएको थियो।
तर बैठकमा मन्त्रीबारे कुरै नउठेको बैठकमा सहभागी एक मन्त्रीले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकअघि नै राजीनामा दिन भनेको चर्चाका बीच मन्त्री गुप्ता आफैं बैठकमा उपस्थित भएका थिए।
कर्मचारीको सरुवामा र नियुक्तिमा बिचौलियासँग मन्त्री क्वार्टरमै ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि गुप्तामाथि राजीनामाका लागि चौतर्फी दवाब परेको छ।
तर प्रधानमन्त्रीकै साथ पाएका मन्त्रीले राजीनामा दिनु त परको कुरा घुस काण्डबारेमा नै प्रश्न नै उठेन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया