प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सोमबार साँझ ६ बजे बस्ने भनिएको बैठक केही समय ढिलो गरी बसेको हो। बैठक जारी छ। बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बारेमा पनि छलफल हुने बताइएको छ।
उनलाई मन्त्रिपरिषद बैठकअघि नै राजीनामा दिन आग्रह गरेपनि उनी आफैं मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन्।
कर्मचारीको सरुवामा र नियुक्तिमा ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि गुप्तामाथि राजीनामाको दवाब परेको छ।
तर हालसम्म न त गुप्ताले राजीनामा दिएका छन् न प्रधानमन्त्रीले बर्खास्ती नै।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया