बिएल संवाददाता
सुनकोशी-मरिन डाइभर्सन बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना हो। जुन जलस्रोतको उपयोगमार्फत सिन्धुली, धनुषा, महोत्तरी लगायत मधेसका कृषियोग्य जमिनहरूमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण हुँदैछ। यही आयोजना अन्तर्गत पर्ने खुर्कोट खण्ड हाल तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको छ। खुर्कोट खण्डमा सुरुङ खन्ने, सिबिल संरचना बनाउने, पाइपलाइन बिछ्याउने लगायतका कार्यहरू जारी छन्। आयोजनाको सुरुङमार्ग निर्माणका लागि आधुनिक प्रविधिहरूको प्रयोग गरिएको छ। निर्माण स्थलमा कामदारहरू व्यस्त देखिन्छन् भने भारी मेसिनहरूले दिनरात काम गरिरहेको वातावरण छ।






यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया