बुधबार, २० अगस्ट २०२५

नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ: प्रधानमन्त्री प्रचण्ड

‘हाम्रा जनता पहिरो, बाढी, डढेलो, हिम पहिरोको प्रकोप, खडेरीजस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,’ उनले भने, ‘जोखिममा परेका त्यस्ता मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यस विषयमा अन्तरराष्ट्रिय समुदायको ध्यान जानुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी गोली काण्डः जाँचबुझ आयोगले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षार्थीले प्रदर्शन गर्दा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको घटनाको जाँचबुझ आयोगल गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिरंगी नेतृत्वले गौरमा विकास भएन: प्रभु साह

‘गौर वा रौतहटको विकास किन हुन सकेन्? तपाईं हामी सबैलाई थाहा छ, फिरंगी नेतृत्व रहेसम्म त्यो सम्भव छैन। फिरंगी नेताहरुको कारण रौतहटसहित मधेस मानव विकास सूचांकमा पछाडि परेको छ’, आजपा अध्यक्ष साहले भने, ‘यहाँको विकासका लागि यहीका धर्तीपुत्र नेताको नेतृत्व हुन जरुरी छ, यी फिरंगी नेतृत्वले यहाँको विकास हुँदैन। त्यसमा हामी सचेत हुनैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

हात भाँचिएर घाइते भएकी बालिकाको उपप्रमुख बुढाको गाडीमा काठमाडौँ पुर्‍याइयो

खेल्दा लडेर हात भाँचिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका– १ मैकोटकी १२ वर्षीया पुपेस पुनको गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढा मगरको गाडीबाट उद्धार गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व 

फिल्म नचलेपछि...

बलिउडका अभिनेता हर्षवर्धन राणेको फिल्म ‘सनम तेरी कसम’ ले बक्स अफिसमा त्यतिधेरै धमाका मच्चाउन सकेन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्यो कालो दिन !

सुरुमा सेना अगाडि बढ्यो। अब पछि–पछि हामी नि जाने त होलाजस्ता खुल्दुली भयो किनभने मावोबादी आन्दोलनमा हाम्रो ठूलो सहयोग थियो ! तर, कुरो जिल्ला कब्जाको रहेनछ ! एकाएक ठुल्दाइ (कमान खड्का, हाल नेकपा एकीकृत समाजवादी जाजरकोटका अध्यक्ष)को आवाज आयो– ऐया मरें।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संरचनात्मक परिवर्तनको खाँचो

सन् १९७० को दशकअघिदेखि नै जापान, दक्षिण कोरिया, ताइबान, चीनजस्ता धेरै एसियाली र दक्षिण–पूर्वी एसियाली मुलुकले औद्योगिक विकास गरे । आदर्शवादभन्दा पनि व्यवहारवादप्रतिको उनीहरूको विश्वास, इच्छाशक्ति र निर्यातमुखी औद्योगीकरणतर्फको तेज गतिले नै तिनलाई सफल बनायो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कृष्ण कँडेलले भने–मलाई फसाउन खाेजियाे

कँडेलले आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै उनले भने, ‘शर्मिला बहिनी, यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन थियो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खुला प्रतिस्पर्धाबाट उपकुलपतिको नियुक्ति कति दुरगामी ?

यसका बारेमा जतिसुकै नकारात्मक टिप्पणी आऊन्, यहाँबाट उत्पादित जनशक्तिले विश्वका हरेक कुनामा उपस्थिति जनाएर यसको गरिमालाई बढाएका छन् । युवा जनशक्ति बिदेसिएकामा विश्वविद्यालयलाई दोषी देखाउन खोजिएको पाइन्छ, तर यो बिदेसिएको जनशक्ति यही त्रिभुवन विश्वविद्यालयको शैक्षिक जगमा टेकेर विदेशी विश्वविद्यालयमा प्रवेश पाउन सक्षम भएको कुरा बिर्सन हुँदैन । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता निर्माण भएको भन्दै बैंकका कर्मचारीमाथि आक्रमण गर्न उत्तेजित भाषण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

व्यस्त सहर, सुस्त व्यवसाय

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीका अनुसार मुख्य बजारमा नै व्यापार कम भएका कारण सटरहरु खाली भएको अवस्था छ। भएको लगानी नै नउठ्ने र व्यापार–व्यवसाय पनि नभएपछि व्यवसायी तनावमा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाँसबारी मात्र हैन राजधानीकै अन्य स्थानमा विनोद चौधरीले हडपे जग्गा, बयान छल्न देशबाहिर [भाग ६]

५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग गण्डकको बाढीबाट नेपालले बेहोर्नुपरेको क्षतिबारे छलफल भएको भन्दै तस्वीरसमेत पोस्ट गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन कांंग्रेसका २२ जना नेताले राखे प्रस्ताव

हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा भनिएकाे छ, ‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश भ्रष्टहरूका लागि स्वर्ग भयो, व्यवस्था फेरौँ: कमल थापा

व्यवस्था परिवर्तनको पक्षधरहरुबीच मोर्चा निर्माण गरी आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै

डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५/७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कर्णाली उत्सवको सबै तयारी पूरा

'कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको हो,' उनले भने, 'परम्परागत रुपमा हुने कचहरी वा बैठककै आधुनिक रुप हो कर्णाली उत्सव। कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको श्रृंखला थालनी गरेका हौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

यस वर्ष सुन्तला बेचेरै कमलले कमाए ४० लाख

विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए। महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट