बुधबार, २० अगस्ट २०२५

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन

दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावा, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद सुनील शर्मा, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोकका अध्यक्ष अशोक राईको सहयोगमा गत पुस २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को आयोजनामा २८औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा वार्षिक साधरणसभाको उद्घाटन गर्दै सभामुखले विषयविज्ञको पेसागत व्यावसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रुपान्तरण गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रकृति संरक्षण मानवजातिको चासाे र चूनाैतीकाे विषय हो: राष्ट्रपति

वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाटन

हाम्रो कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छः पर्यटनमन्त्री

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहेका किरातीले मुलुकको हवाई क्षेत्रको सुधार र पूर्वाधार विस्तार तथा गुणस्तरीय व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सिन्धुघाँटी सभ्यता नै बौद्ध सभ्यता हो’

कोणागमन बुद्ध गौतम बुद्धभन्दा अलग र पहिलेका थिए। यसबाट के बुझिन्छ भने सम्राट अशोकभन्दा अघि पनि स्तूप परम्परा थियो। भरहूत स्तूपमा ककुसन्ध र कस्यप बुद्धको नाम पनि अङ्कित छ। जहाँ  ‘भगवतो ककुसन्ध बोधि’ र ‘भगवतो कस्यप बोध’ लेखिएको छ। नेपालको गोटिहवामा ककुसन्ध बुद्धको स्मारक रहनु अर्काे प्रमाण हो। इतिहासकारहरू सम्राट अशोक ककुसन्ध बुद्धको स्मारकस्थलमा आएको र उनको स्मृतिमा स्तम्भ खडा गरेको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

निकै सुन्दर र आकर्षक देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ। पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

साताका उत्कृष्ट पन्ध्र तस्बिरहरू

यस साता संसार हल्लने गरी कुनै घटना नभएतापनि केही स–साना रोचक कुराहरू चर्चामा रहे, जुन रोयटर्सका फोटो पत्रकारहरूले खिचेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको शनदार जित

नेपालका दुई खेलाडिले अर्धशतकिय पारि खेले। ओपनर अशिफ शेख र अनिल साहले अर्धशतकिय पारि खेले। ओपनर अशिफ शेखले ४५ बलमा ५४  रन बनाउदै नटआउट रहे। उनले १ छक्का र ८ चौका प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘एग्रो रिसोर्ट’ आन्तरिक पर्यटकको रोजाइमा

स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट (बागलुङ)

‘उपहार’ले  नेपाली सिनेजगतको उचाई माथि पुर्‍याउने छः सांसद शर्मा 

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल,आशा भुुषाल, शोभारस घिमिरे,मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ। 

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

भन्सार यार्डको बास्ना!

असली स्टेरिङ त ट्रक चालकहरूको हातमा छ। जसले सामान नल्याइदिने हो भने आजको दुनियाँ कल्पना गर्न सक्ने नै हुँदैन। हामीले उपभोग गर्ने सरसामानहरू कसरी टोलको पसलसम्म आइपुगे त? ती पसलमा सजिने सामान कसले ढुवानी गरेर त्यहाँसम्म ल्यायो? 

बिएल संवाददाता

बिएल संवाददाता - हरिहर पौडेल

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मलेखु

विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई दियाे १३८ रनकाे सामान्य  लक्ष्य

त्रिवि क्रीकेट मैदानमा भएको आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनकाे सामान्य लक्ष्य दिएकाे छ।शनिबार बिहान टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेदरल्यान्ड्सले ३८.५ अाेभरमा  सबै विकेट गुमाएर १३७  रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागलुङ पञ्चकोटमा पाँच हजार किलोको घण्टी

विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो। गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो। पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

नेदरल्यान्ड्सले गुमायो ७ विकेट, कप्तान रोहितले लिए विकेट

नेदरल्यान्ड्सले नेपालविरुद्ध १०० रन पूरा गर्दा ७ विकेट गुमाएको छ।नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७औँ विकेट लिए। उनले शारिज अहमदलाई बोल्ड आउट गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्लास्टिक सर्जरीले’ फेरिएकी आयशा टाकिया

फिल्मकाे कारण एक्शन र स्टाइलिश नायकको रूपमा उनको चर्चा झनै चुलिदैं गयाे। पूरै फिल्ममा सलमानकाे वर्चस्व थियो। तर फिल्मकी अभिनेत्री आयशा टाकियाले पनि उत्तिकै चर्चा बटुलिन्। उनकाे सुन्दर मुहार र मिठाे मुस्कानले।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्यान्ड्सले गुमायो चौथो विकेट

आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचको जारी खेलमा नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ। नेदरल्यान्ड्स ६७ रन बनाउँदा ४ विकेट गुमाएको हो। दरल्यान्ड्सका बास डे लिड ४० बलमा २३ रन बनाएर आउट हुन पुगे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

'ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ। केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन्। मुद्दा मामिलामा पनि गएका छन्। तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - निजगढ (बारा)