
‘युवापुस्ताप्रति विश्वास जगाउन आवश्यक’
महासङ्घको यही फागुन ५ गते आयोजित साधारणसभामा सबै प्रदेश र जिल्लाबाट सहभागी सामाजिक अभियन्ता तथा नागरिक अगुवाको उपस्थितिमा घोषणापत्र जारी भएको हो।

बिएल संवाददाता - काठमाडाैँ
महासङ्घको यही फागुन ५ गते आयोजित साधारणसभामा सबै प्रदेश र जिल्लाबाट सहभागी सामाजिक अभियन्ता तथा नागरिक अगुवाको उपस्थितिमा घोषणापत्र जारी भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुन: सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए।
बिएल संवाददाता - काठमाडौं
नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो।
बिएल संवाददाता - भरतपुर
घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो। झडपमा दुबैपक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या एकीन नभएको जनाएको छ।
बिएल संवाददाता - रौतहट
‘माननीयज्यूले भनेकाे जस्ताे कुर्सी हल्लिने डर मलाई छैन। सरकार जाला कि भन्ने डर मलाई विल्कुलै छैन। त्यस्ताे हुन्थ्याे भने छानबिन नै सुरु हुने थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्मानित सदनमा म दोहाेर्याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो।’
बिएल संवाददाता - काठमाडौं
विहेका लागि जन्ती जान घर भरि नातागोता ,आफन्तहरु अधिकारीको घरमा भेला सकेका थिए। तर, वेहुला केटो नै विहानै देखि सम्पर्कविहीन भएपछि विहेनै भाडिन पुगेको छ।
बिएल संवाददाता - दमक
प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू सकारात्मक रहेपनि केही क्षेत्रमा अझै समस्या रहेको भए पनि पछिल्लो समय सुधारको दिशामा आगाडि बढेको बताए।
बिएल संवाददाता - काठमाडौं
चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका काम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत चुरे र मधेस संरक्षणका अरु पनि कार्यक्रमहरू वार्षिक रुपमा सञ्चालन भइरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
मुलुकको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट ब्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब कर्णालीले क्षतिपूर्ति सहितको न्याय पाउनुपर्छ भन्नेमा सरकार प्रतिबद्व रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए। त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए।
बिएल संवाददाता - म्याग्दी
आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए।
बिएल संवाददाता - काठमाडौं
धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन।
बिएल संवाददाता - धनकुटा
उनहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे। सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ। आइतबार जारी बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘सरकारले फाइल खोल्ने हो भने हाेम्रा दलबाट म हुँदै मेरा सांसदहरूबाट सुरू गराेस्, तर अर्को फाइल नखोलोस्। फाइल खाेल्नु के रहेछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरण र सुनकाण्ड देख्याैँ। अब कतिवटा चिजलाई हेर्न बाँकी हाेला र, आफ्नो मान्छेको अनुहार आउने बित्तिकै बन्द गर्ने,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन्। सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो।
बिएल संवाददाता - दार्चुला
आइतबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक ताेकेकाे हाे। आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार चन्दलाई संयोजक बनाइएको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .