
कांग्रेस-एमालेका प्रदीपहरुको ‘कर्णाली दृष्टि’
कर्णालीमा सम्भावना बढी छन्। कर्णालीले देशलाई धेरै थोक दिन सक्छ। यहाँको सम्भावना खोतल्न हामी गएनौँ। राज्यले प्राथमिकता निर्धारण गरेर योजना बनाउनुपर्छ। कर्णाली नेपालभित्रै धेरै पछाडि छ। कर्णालीको प्रतिव्यक्ति आय अन्य क्षेत्रको भन्दा आधा कम छ। सरकारले स्रोतसाधन सम्भावनालाई पहिल्याउन चुक्नु हुँदैन। नत्र कर्णाली अझै पनि पछाडि नै रहनेछ।

बिएल संवाददाता - जुम्ला