बुधबार, २० अगस्ट २०२५

इरनाले २ वटा युद्धपोत जहाज बनायो

देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

नवलपुरमा पाँच गिद्ध मृत फेला

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपुर

पूर्वी अफगानिस्तानमा गएको पहिरोमा परी २५ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : उपसभापति गुरुङ

 नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको संकल्प अनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सुर्खेतमा १२ वर्षीया बालिका बलात्कृत

जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘एक्शन’ मा उत्रिए सिद्धार्थ मल्होत्रा

टिजरमा सिद्धार्थ मल्होत्रा ​​चरम एक्शन मोडमा देखिएका छन्। टिजरमा फ्यानहरूको प्रतिक्रिया पनि आउन थालेको छ। एकजनाले लेखेका छन्– 'टिजर हेरेपछि मलाई रिस उठ्यो।' त्यसैगरी अर्का व्यक्तिले लेखेका छन्,  'यो फिल्म सिद्धार्थ मल्होत्राको कमब्याक हो।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ: केपी ओली

अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत

जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

राैतहटकाे विवादले लियाे उग्र रुप, वीरगन्जमा कर्फ्यु जारी 

साेही विवादलाई साम्य बनाउनकाे लागि पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु लगाइएकाे  सूचनामा उल्लेख गरिएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - वीरगन्ज

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान संशोधन गरौँ, गठबन्धन गर्ने कि नगर्ने महासमितिले टुङ्गो लगाउँछ: देउवा

‘अहिलेको हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै प्रकारको छ। यही प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउने स्थिति रहँदैन’, उनले भने, ‘त्यसैले हामी पनि गठबन्धन गरेर गएका हौँ। तर यसको औचित्यबारे यो महासमिति बैठकमा छलफल हुनेछ। र साथीहरूले टुङ्गो लगाउनुहुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेखाकाे लागि सुनिल शर्माले देखाए महानता 

‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन् रे त? आफ्नो छोरा मिसनरी स्कूलमा पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नी? थापाले सामाजिक सञ्जाल ट्वीट नै हानिन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चितुवाकाे त्रास...

'चितुवाले तीन वटा कुकुर खाएको छ। चितुवा देखिएपछि गाउँभर त्रास छ', उनले भने, 'बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन। कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - बेदकोट (कञ्चनपुर)

नेपालगञ्ज म्याराथनका विजेता गोपीचन्द्र लण्डन म्याराथनमा सहभागी हुने

‘पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो। यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ’, उनले भने, ‘नेपालगञ्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ। लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको महासमिति बैठक सुरु (तस्बिरहरू)

राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता! स्वतन्त्रता, न्याय र समानता!! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता भन्ने मूल नाराका साथ सुरु भएको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता भएका हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समिति बैठक

यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं