बुधबार, २० अगस्ट २०२५

शुक्लागण्डकी महोत्सवमा खादाको सट्टा पातको माला प्रयोग

शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

बर्दिबासामा सडक खाना महोत्सवको आयोजना

आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो। बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर

धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थियो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

‘बाँचेर नेपाल फर्केपछि आमालाई जहाज चढाएर घुमाउने इच्छा छ’

बेरोजगार र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न। रूस पनि यही चाहन्छ। सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तनहुँमा जिप दुर्घटनाः एक जनाको मृत्यु, ६ घाइते

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

नेपाल 'ए' टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुँदैछ। यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक  बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

विचार मन्थनले कर्णालीलाई दिशा निर्देश गर्छ

विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको मन्थनले कर्णालीलाई दिशा निर्देश गर्ने बताएकी छिन्। 'कर्णाली उत्सव कुडा कर्णालीका'को पाँचौ संस्करणमा आयोजक सहरको तर्फबाट विरेन्द्रनगरमा विचारको वहार विषयमा बोल्दै मेयर ढकालले कुराले नै काम गर्ने कुराको संकेत मिल्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका– ३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

समाजवादी मोर्चाको बैठक भोलि बस्ने

समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा  बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इरानमा गोली चल्दा १२ जनाको मृत्यु

दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या  गरेका छन्। साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

नक्कली बलिउड ! 

जोनी लिभरले फिल्ममा आउनुअघि म्युजिक कम्पोजर जोडी कल्याण–आनन्दसँग काम गरेका थिए। कल्याण-आनन्दले उनलाई फिल्म स्टारहरूकाे पार्टीमा लैजाने गर्थे। त्यहाँ उनी आफैं कमेडी गर्दै मानिसहरूकाे व्यवहारलाई निहाल्थे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुसबाट नेपाली युवाको पत्र– सरकार हामीलाई छिटो उद्धार गर

कति ठाउँमा सिम नै चल्दैन। सबै ठाउँमा वाइफाइ छैन। तपाईं हामीले कल्पना गरे जस्तो छैन यहाँ। धेरैजसो बंकरमा बस्नुपर्छ। बस्ने ठाउँमा फोन लाग्दैन। फोन गर्न अर्को ठाउँमा जानुपर्छ सबैभन्दा ठुलो समस्या हामीलाई भाषा हो। हामीसँग यहाँको भाषा, धर्मकर्म, रीतिरिवाज, भेषभुसा केही थाहा पनि छैन। यस्तो अवस्थामा पनि नेपाल सरकारकै कारण हामी यहाँ आएर बस्नु परेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - रुस

दुई समुदायबीच झडपकाे स्थिति देखिएपछि इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

रौतहटको इशनाथ नगरपालिकामा दुई समुदायबीच भएको विवाद उत्कर्षमा पुगेपछि पालिकाभर अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा फागुन ३ गते मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको थियो। सोही विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएपछि जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शाली नदीमा जे देखियो (तस्बिरहरू)

स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो। यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ। यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महोत्तरीमा चल्यो ४ राउण्ड गोली, दुई जना घाइते

शनिबार हिन्दु समुदायले निकालेको कलश यात्रामा ‘डिजे’ बजाउने विषयमा झडप भएको थियो। सोही विवादले उग्ररुप लिएपछि घटनालाई साम्य बनाउन प्रहरीले ४ राउण्ड गोली चलाएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

कर्णालीको चित्र छुट्यो भने देशको चित्र अपूरो हुन्छ: सुधा शर्मा 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले देशको स्वास्थ्य राम्रो बनाउन कर्णालीको तस्बिर गतिलो हुनुपर्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं